सुमन भाइ सधैंभरि रमाइलो गित गाउने मान्छे तर आज आएर सानाे बुनु सङ हाम्रो समाजमा घटदै आयको घटनालाई आधार मानी यो गीत सुन्दा कति खेर आँसु आयो थाहा नै भयन भाइ अनि बुनुकाे शब्द शब्दले मन छाेयाे 😢😢😢😢😭😭😭😭😭😭 पुण सफलताको शुभकामना छ ♥️♥️♥️♥️❤️❤️❤️👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
कति सारै मन पोलोनि बरै मेरो यो नानीलाई आज पैलो पटक देख्दै छु तर कति आन्नद्ले गाउदि रहिछन् नानि तिमिलाइ धेरै धेरै सुभकामना छ सधै एस्तै अनुसासन मा बसेर एस्तै पर्गति गर्दै जानु है सुरु देखि अन्तिम सम्म आसु मात्रै आयो मेरो त सुमन को त म पुरानो साथि हु हाल साउदी को खाडी बाट हेरेको हु हस
गीतको सब्दले भिडियो हेर्नेको त गला अबरोद्ध भयो यी सानी नानिहरुले कसरी गाउन सके?? सुमन जि साह्रै राम्रो लाग्यो गीत। सानी नानिको त वर्णन गरेरै सकिँदैन। ❤️❤️❤️❤️❤️
आज को यश गित सुन्दा साच्चै यथार्थ मा सानू बैनी को आमा नभयर नै हो कि प्रसङ मा मात्र गाइयको हो यो गित!यति गहिराइ अनि बिरह मा गाइयो सुन्दा पनि मन मा gaatho बन्यो आँखा रसायो ,सानू बैनी को कला लाई हेर्दा यति गहिराइ अनि भाब मा डुबेर गाउने क्षेमता रैछ ,आउदा दिनमा नेपाली लोक गित लाई उच्च इस्थान पुर्याउन इनी छोरीको अहम भुमीका रहने मा दुई मत छैन ,भबिस्य कि लोक गित सङीत कि तारा हुन इनी !छोरी प्रती उच्च सम्मान अनि मिठो माया यबम सुभकामना छ!!❤️❤️❤️❤️❤️
यो गितको हरेक सब्द सब्दमा मन छुने टुक्काहरु को मेरो मन मा प्ररार गरेकोछ धेरै राम्रो छ लाईभ सबै जनालाई सुभकामना छ सुमन जि र बैनिलाई उज्ज्वल भबिस्यको कामना गर्छु
निकै मार्मिक तिज बिशेश गितले निकै भावुक बनायो नानिको कलालाई उच्च सम्मान किनकी गाउँ घरको मुल खाबोको पनि गितमा समाबेश गरिन निकै मन छोयो उज्ज्वल भबिस्यको कामना♿️♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
बास्तब मा मलाइ त शब्द नै आयन मनै देखि क्यी भनुम न झै लाग्छ ज्यु मा भयको रौ पनि ठाडो पर्यर आयो अनि भावुक भयर मन मा भयको र आँखा मा भयको कशिङ्गर हरु बगाय देखेको कुरा भन्नै पर्ने शुमन दा अनि ह्जुर सङ बशेर भाका मा साथ दिने शि स ले प्राय गित बिगार्नु भो उहाँ लेडिज पट्टि नै हुनु पर्नी थियो अलि मजा तेस्मा भयन दा ह्जुर्को एपिशोड हरु सद्धै हेर्ने गर्यको छु अनि उहाँ बैनी को पनि असाध्यौ राम्रो गित गाउनु भयो ह्जुर्कै चितामा हाम्फाल्छु भनेपछी साचिकै जिन्दगी यस्थै रैछ भन्ने भयो दा यहि भाका मा पार्ट 2 आय म यशै आभारी हुने थिय ह्जुर लाई भाका मा साथ दिने बैनी नहोस अब दिन मा शुहायन गित बिर्शिने रैछन अनुहार मा हेर्यर हुदैन गित को भाब मा डुब्नु पर्छ विशेष गरि सबै जना लाई उज्वल भभिस्य को शुभकामना फोन मा नै क्यी कुरा गर्न मन छ 9803453965 कल मि शुमन दा
कसम बिदेशीने बाबा अनि सुख खोज्न अन्तै जाने चलन हाम्रो देशमा धेरै छ तर ति सबै यथार्थमा जस्तै उतारेर गाउनु भयो धेरै चोटि आसु पुछ्दै हेर्दै गरे अझ त्यो अन्तिम का सब्द हरुले म मात्रै छोएन मुटु चिरा चिरा पारे जस्तै भएर धेरै आसु झारेर सुमन भाइ र यति सानो नानु लाई बधाई छ
सुमन सरको दोहोरीको के कुरा गरम सुमन सबैभन्दा बढी मनपर्ने कलाकार❤❤
मेरो पनि आँखा र्सायो नानू ले गाय्को गित ले ❤❤❤❤❤❤❤
सुमन भाइ सधैंभरि रमाइलो गित गाउने मान्छे तर आज आएर सानाे बुनु सङ हाम्रो समाजमा घटदै आयको घटनालाई आधार मानी यो गीत सुन्दा कति खेर आँसु आयो थाहा नै भयन भाइ अनि बुनुकाे शब्द शब्दले मन छाेयाे 😢😢😢😢😭😭😭😭😭😭 पुण सफलताको शुभकामना छ ♥️♥️♥️♥️❤️❤️❤️👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤ जस्तो समाजमा चलेको छ त्यस्तै यो गीतले भोलेको छ कसरी गीत सुन्नु र के लेख्नु अर्थै आउँदैन लेख्नको त जस्तो गीत छ त्यस्तै देशमा भइरहेको छ।
नानु तिम्रो यो सब्द सब्दले हामी प्रदेशी बाबाहरूको मन यति छिया छिया बन्नाएको छ नि नानु तिमीलाई भगवान ले सधैं खुसी राखुन मेरी नानु 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
😂😂❤❤❤
Best of luck sali nani अझै प्रगति भएको देख्न पाइयोस् शुभकामना छ। ❤❤❤
😢😢नानीलाई मेराे हिर दय देखि सलाम छ❤️❤️🌹🌹🌹🌹🙏🙏🙏
आखाबाट आसु झरेको पत्तै पाइन 😢😢😢 सम्पुर्न tim लाइ सुभकामना 🎉🎉🎉🎉🎉
tq so much sir yo mayako lagi
उत्कृष्ट शब्द अनि मिठो स्वर कति राम्रो गीत गाउनु भएको प्राप्ति बहिनीले मान्छे जस्तै ❤❤
Thanku So Much Hajur
आहा! नानिको शब्द शब्दमा दम छ अमि सुमनको त झन कुरै नगरौ😢😢😢
Thanku So Mucha HJR
यो गीत सुन्दासुन्दै आँसु झरेको थाहानै नहुने जति यता हैत❤❤
ati मार्मिक गित बधाई छ सुमन भाइ प्राप्ती बुने नाइ❤❤❤❤
Thanku So Much Hajur
कति सारै मन पोलोनि बरै मेरो यो नानीलाई आज पैलो पटक देख्दै छु तर कति आन्नद्ले गाउदि रहिछन् नानि तिमिलाइ धेरै धेरै सुभकामना छ सधै एस्तै अनुसासन मा बसेर एस्तै पर्गति गर्दै जानु है सुरु देखि अन्तिम सम्म आसु मात्रै आयो मेरो त सुमन को त म पुरानो साथि हु हाल साउदी को खाडी बाट हेरेको हु हस
TQ SO MUCH HAJUR
गीतको सब्दले भिडियो हेर्नेको त गला अबरोद्ध भयो यी सानी नानिहरुले कसरी गाउन सके?? सुमन जि साह्रै राम्रो लाग्यो गीत। सानी नानिको त वर्णन गरेरै सकिँदैन। ❤️❤️❤️❤️❤️
Thanku So Mucha HJR sathai namaskar pani
आज को यश गित सुन्दा साच्चै यथार्थ मा सानू बैनी को आमा नभयर नै हो कि प्रसङ मा मात्र गाइयको हो यो गित!यति गहिराइ अनि बिरह मा गाइयो सुन्दा पनि मन मा gaatho बन्यो आँखा रसायो ,सानू बैनी को कला लाई हेर्दा यति गहिराइ अनि भाब मा डुबेर गाउने क्षेमता रैछ ,आउदा दिनमा नेपाली लोक गित लाई उच्च इस्थान पुर्याउन इनी छोरीको अहम भुमीका रहने मा दुई मत छैन ,भबिस्य कि लोक गित सङीत कि तारा हुन इनी !छोरी प्रती उच्च सम्मान अनि मिठो माया यबम सुभकामना छ!!❤️❤️❤️❤️❤️
Thanku So Much Hajur Aama Hunu Hunxa Geet Gakoko Matraho Hjr
हे भगवान केगित हाे यस्ताे सुरुदेखि अन्तिम सम्म राेयरै सक्किनि गित सुमन भाईर प्राप्ति नानुलाई धेरै धेरै बधाईछ
Thanku So Much Hajur
कति खेर आखाबाट आसु आयो पत्तै पाईन धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकारहरुलाई बिशेष गरि सानि नानिलाई सफलताको धेरै धेरै सुभकामना 😢😢😢😢😢😢
tq so mu
@@JayrajBhatta😊😊😊😊😊
शब्द सुन्दर अनि सब्य भगवान कसम मुटु गाठो भएको छ❤❤❤😢
सुमन भाई र सयानी नानीको शब्दले सारै मन छोयो ❤❤❤ super congratulations🎉
Thanku So Mucha HJR
आहा कति मार्मिक गीत😢😢❤❤❣️❣️
यथार्थपरक चित्रण गरिएको गीत अनि शब्द चयन त्यतिकै मार्मिक शुभकामना सानो नानीलाई ❤❤❤
Thanku So Much Hajur
धन्यवाद छ शुभकामना व्यक्त गर्दछु सारैसुनदर भिडियो बनाएर इन्टरनेटमा राखेका छौं बाबा मनछुने गित हो धन्यवाद टक्र्याउन चाहन्छु ल
कति राम्रो गित शब्द दुबै जनाको आँसु बगेको थाहै भयन अझै प्रगती गर्दै जानू होला सुभकामना सरस्वतिमाताले सदा बास गरुन
Thanku So Much Hajur
यो गितको हरेक सब्द सब्दमा मन छुने टुक्काहरु को मेरो मन मा प्ररार गरेकोछ धेरै राम्रो छ लाईभ सबै जनालाई सुभकामना छ सुमन जि र बैनिलाई उज्ज्वल भबिस्यको कामना गर्छु
Thanku So Much Hajur
आहा कति मार्मिक शब्द ..नेपाली समाजको यथार्थपरक घटना हुन यी गितका भाव
Thanku So Mucha HJR
❤
जस्तोगाउघरमा घटकों तेस्तैगित छ है सफलताको शुभकामना शुमनजि र नानुललाई
कति बेला अाखा बाट अासु अायो थाहानै पाईन कति मार्मिक छन शब्द सुमन दादा र बुनु को 😢😢😢
Thanku So Much Hajur
कति मिठो शब्दमा गित गाउनु भएको सुमन भाई र सानी नानिले आखा बाट आशु बगेको थाहा नै पाइन😢😢😢😢😢 नानिको उज्ज्वल भविष्य को शुभकामना 🎉🎉🎉🎉🎉😢😢😢😢😢😢
Thanku So Mucha HJR
❤
😢😢😢😢😢
अत्यन्तै दर्दनाक दोहोरी सफलताको शुभकामना !! छोरि❤❤
tq so much
आहा कति राम्रो ❤
गित सुन्दा सुनदै आँसु झरको पत्तै भएन सारै मार्मिक 😭😭😭😭🌹🌹🌹🙏🙏🙏
सानु कति भावुक बनायाे तिमले गाएकाे गित ले सधै यसतै प्रगति गनु❤❤❤
Thanku So Much Hajur
😅😅उफ्फ कडा यो नानी को गाउनी तरिका अनि सुमन सर को झन कुरै न गरुम बबाल हौ 🙏🙏👏👏
याेसानि नानिलाई सलमछ र सबै कलकार लाई पनि मेराे सलाछल 🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹😭😭😭😭😭♥️🌹
Thanku So Much Hajur
बधाई छ धेरै राम्रो प्रतिभा छ नानू मा❤❤❤शुभकामना ❤
tq so much hjr
@@JayrajBhatta😊😊
छोरिलाई धेरै आशिष् म त सांच्चै रोए 😅😅😅 छोरिलाई प्रगतिको कामना❤❤
Thanku So Much Hajur
कति मिठाे गित
कसम हेर्दा हेर्दै आँसु झरेको था है भएन अति मिठो समाजमा घटेको यथार्थमा राम्रो दोहोरी सफलताको धेरै धेरै शुभकामना सानी नानी अनि सुमन दादा लाई।।🎉💖😍
Thanku So Much Hajur
कसम हेर्दा हेर्दै आँसु झरेको थाहा इ भएन्❤❤❤
Yo gitle mero man dherai royo 🤔❤️❤️
अहिलेको चलेको चलनलाई मेलखाने शब्दमा यो 🙏🙏👌
Thanku So Mucha
सारै भावुक बनायो 😭😭
❤❤❤❤❤नानीको सारै राम्रो छ
आहा कती मार्मिक गीत प्राप्ति बहिनी लगायत सबै टीम लाई बधाई छ 🎉❤
Thanku So Much Hajur
😢😢😢अझा यो गित सुनेर मेरो छोरा को आँसु झेरेउ सम्मान छ सुमन दाइ अनि सानी नानू को साब्दा लाइ🙏🙏
tq so much
Good song❤❤❤❤
मिठो आवाज मार्मिक गित
मेरी प्यारी बैनी प्राप्ति लाइ आगामी दिनको प्रगति को हार्दिक शुभकामना ❤
tq so much hjr
सुभकामना नानु❤️❤️❤️मन छोयो सुमन दाइ😭😭
Thanku So Mucha HJR
Dheroi marmik song Mero ni man dhukhyo😢😢😢😢😢
धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई ❤❤❤😂
Thanku So Much Hajur
यो भिडियो हेरेर मेरो आमा को सारै याद आयो 😭😭😭😭🙏🙏🙏
प्राप्ति को उज्ज्वल भबिस्य ❤छ।
मेरो पनि आशु थामीएन शब्द ले दबै लाइ सम्मान अनि शुभकामना प्यारो दाइ सुमन र बैनि प्राप्ति लाइ कला भनेको यस्तो हुनुपर्छ छाडा त जस्ले ले गाउछ नि
Thanku So Mucha HJR
छोरिको प्रतिभालाई सलुट
❤
24:00
कसरि गाउनु भाको होला सुन्न 😢😢😢😢न सकिने धन्यवाद गायक गायिका ज्यु🙏🙏🙏🙏
tq so much hjr
आखाबाट आसु रोक्न सकिन प्राप्ति नानिलाइ उज्ज्वल भबिस्यको सुभकामना।
tq so much
यो नानी को कला लाई big सम्मान उज्ज्वल भबिस्य कामना 🎉❤️🎉🎉❤️🎉
Thanku So Much Hajur
Hey bhagaman maile ta sunna sakina kasto mutu futne khalko sabda kasko aba teej maa ta sabai runxan hoooo
मेरो पुन्टु ले गायको गित कति राम्रो छ सफ्लता सिखर चुमोस ❤❤❤❤❤❤❤❤❤❤❤
Thanku So Mucha HJR
मन नै स्तम्भ बनायो यो भिड यो ले सफल्ताको सु भ कामना दादा अनि बुनु लाइ😂😂😂😂😂
निकै मार्मिक तिज बिशेश गितले निकै भावुक बनायो नानिको कलालाई उच्च सम्मान किनकी गाउँ घरको मुल खाबोको पनि गितमा समाबेश गरिन निकै मन छोयो उज्ज्वल भबिस्यको कामना♿️♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
tq so much
सारै राम्रो शब्द अहिले को समाज को एथार्थ एसतै हो हजुर
Thanku So Much Hajur
कति मार्मिक गित यति सानी नानीकाे र सुमनकाे शब्दले राेएकाे राेऐ भएछु ❤❤❤
Tq so much hjr
सुमन जितपाइकेागितलेमनै खायमपनि बिदेसमा छु❤
Thanku So Mucha HJR
,कति राम्रो शब्दले बनेको दोहोरि आसु खसेको पत्तै पाईन 😢😢😢😢
Thanku So Mucha HJR
Sarai man chhoyo aagami dinko dubai bhai baini lai shubhakamana❤❤
tq so much
मनै रुवायो कति मार्मिक दोहोरी
Thanku So Mucha HJR
बास्तब मा मलाइ त शब्द नै आयन मनै देखि क्यी भनुम न झै लाग्छ ज्यु मा भयको रौ पनि ठाडो पर्यर आयो अनि भावुक भयर मन मा भयको र आँखा मा भयको कशिङ्गर हरु बगाय देखेको कुरा भन्नै पर्ने शुमन दा अनि ह्जुर सङ बशेर भाका मा साथ दिने शि स ले प्राय गित बिगार्नु भो उहाँ लेडिज पट्टि नै हुनु पर्नी थियो अलि मजा तेस्मा भयन दा ह्जुर्को एपिशोड हरु सद्धै हेर्ने गर्यको छु अनि उहाँ बैनी को पनि असाध्यौ राम्रो गित गाउनु भयो ह्जुर्कै चितामा हाम्फाल्छु भनेपछी साचिकै जिन्दगी यस्थै रैछ भन्ने भयो दा यहि भाका मा पार्ट 2 आय म यशै आभारी हुने थिय ह्जुर लाई भाका मा साथ दिने बैनी नहोस अब दिन मा शुहायन गित बिर्शिने रैछन अनुहार मा हेर्यर हुदैन गित को भाब मा डुब्नु पर्छ विशेष गरि सबै जना लाई उज्वल भभिस्य को शुभकामना फोन मा नै क्यी कुरा गर्न मन छ 9803453965 कल मि शुमन दा
दुदैजना लाई धेरै धेरै शुभकामना छ तर बैनिले गाएको शब्दहरुले धेरै मन छोयो 😢😢😢😢
यो गित सुन्दा सुरुदेखी अन्तिम सम्म आँसु रोकीएन सफताको शुभकामना सबै जानालाई ❤❤❤❤❤❤❤
tq so much hjr
यो नानी र सुमन को आँखा मा आँसु देख्दा मेरो आँखा बाट नि आँसु को धारा बर्से 🇳🇵🇳🇵🇳🇵🇳🇵👩👧👩👧👩👧💘💘💘
tq hjr
मेरो पनि लास्तै मन रोयो आँसु थाम्नै सकिन नानू को सब्द सब्द मा आँसु झर्यो मेरो अनि सुमन सर हजुर सलाम छ
Very nice vdeo hjr
पुरै हेर्न सकिन रुदा रुदा
कसम बिदेशीने बाबा अनि सुख खोज्न अन्तै जाने चलन हाम्रो देशमा धेरै छ तर ति सबै यथार्थमा जस्तै उतारेर गाउनु भयो धेरै चोटि आसु पुछ्दै हेर्दै गरे अझ त्यो अन्तिम का सब्द हरुले म मात्रै छोएन मुटु चिरा चिरा पारे जस्तै भएर धेरै आसु झारेर सुमन भाइ र यति सानो नानु लाई बधाई छ
धेरै राम्रो छ नानी गर्दै जादा आफुले चाहेको इच्छा पूरा हुन्छ मलाइ त धेरै मन छोयो
tq so much hjr
आँसु रोक्न सकिन कति मार्मिक गित❤
Thanku So Much Hajur
यो गित सुनेर सारै आँसु आयो सुमन जि र छोरी हो आमा नहुदाको पीडा यस्तै हुन्छ झन बाबा पनि साथमा नहुदा
यो गीत सुनेर आशु झर्ने जति एता आम नानीलाई सफलता को सुभकामना❤❤❤❤
Thanku So Much
@@JayrajBhatta🎉
9ème-º😊😊😮😮😅😅@@dilsunar87
@@JayrajBhatta❤
, 😭😭😭😭👂👂
आहा कति मिठो सब्द हुन आशु बगेर सुन्नै सकियन 😭😭😭😭😭😭😭
Thanku So Much Hajur
Dherai ramro man chhune geet, congratulations ! Suman & Prapti .
Thanku So Mucha
कति बेला आसु खसोथानै भएन❤❤❤❤
Thanku So Mucha HJR
बाउ छोरी को सम्बन्ध भनेको निस्वार्थ हुन्छ किनकि न छोरी लाई बाउ को सम्पत्ति आश हुन्छ ...
न बाउ लाई छोरीले बृध अबस्थामा हेर्छ भन्ने आश हुन्छ ...
Man thamna sakina maile hjur❤❤❤
यो गित सुनेर अँखा बाट अँसु आएको पत्तोई पाइन मेरोत 😂😂😂😂😂
आहा अति मिठो गित यो गित सुने र सारैअन छुयो❤❤
Thanku So Much Hajur
कति मार्मिक गित हाेला परदेशिकाे जिन्दगीमा मेल खाने सारै छाेयाे🙏🙏😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️
मन नै स्तब्ध बनायो यो गीत सुनेर ।। धन्यवाद सबै कलाकार हरुलाइ 😢😢
tq so much
तिम्ले ❤ पठाएको बाटै भरी दाम फाल्छु!
तिम्रो चितामा मनी हाम्फाल्छु!!
मति बेला आँसु खस्याे थाहै भएन
tq so much hjr
Dherai marmik geet xa Suman Daju ra Prapti bainilai safalta ko kamana xa.
Thanku So Much Hajur
कति रुवायो यो गितले सारै मन छोयो
Thanku So Much Hajur
कति मन खाने गित
मन नै देखि समान गर्ने छु सुमन दादा हजुर लाई अनि नानु लाई पनि सफलताको शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
tq so much yo mayako lagi hjr
धेरै राम्रो सब्द बाबा छोरी को
tq so much
Sarai marmik geet Suman bhai ra nanulai dherai dherai dhanyabad
Thanku So Much Hajur
Kasto marmik git babu choriko danebad suman nanili
यो नानी को गला र कला लाई सम्मान गरौ सबैले
tq
Kati marmik dohori bahine ko
दोहोरी सुन्दा आसु खस्यो भाइ बहिनिलाइ धन्यवाद ।
tq so much
यो गित 17 चोटि देरे तर तेति नै भकानो फुटो धैर्ै शब्द लेखन सकिन सरि भाइ अनि बैनि लाई लगाईत सबैलाई शुभकामना बिजय दशमिको
यी नानिले गाएको शब्द आफ्नै होकि के हो !!यस्तो मिठास शब्द छ्न परिपक्क गायिकाले गाएको जस्तो!! शुभकामना !!
tq
आहा नानुको कला अनि शब्दले सारै भावुक बनायो😢😢❤❤
Thanku So Mucha HJR
Aasu rokna sakina yo geet le 😢😢😢😢😢
आँखा भरिएर आँसु झ रेको पत्तै पाइँन😭😭 सफलताको कामना ❤
tq so much
आहा कति राम्रो लोक दोहोरी भाका छ ❤❤
Thanku So Mucha HJR